
Smart savings, brighter future
उज्यालो भविष्यतर्फ दिशानिर्देशक प्रकाशको रूपमा स्मार्ट बचतको शक्तिलाई अँगाल्नुहोस्। आज रणनीतिक रूपमा आफ्नो वित्त व्यवस्थापन गरेर, तपाईंले आफ्नो आकांक्षाको लागि बलियो आधार मात्र निर्माण गर्नुभएन तर अनन्त अवसरहरूको मार्गलाई उज्यालो पार्ने वित्तीय सुरक्षाको ज्योति पनि सिर्जना गर्नुहुन्छ। तपाईंको बचतलाई आत्मविश्वास, स्थिरता र तपाईंको सपनाको साकारताले भरिएको भविष्यको ढोका खोल्ने कुञ्जी बन्न दिनुहोस्।
विश्वास तपाइकाे सुरक्षित याेजना दिने जिम्मा हाम्राे ।
#jivansurakshya
जीवनमरण, आगलागी, भूकम्प, चोरी, विस्फोट, सडक र दुर्घटना, विभिन्न प्रकारका क्षति तथा जाेखिम संसारीक जीवानका घटनामा पर्दछ। यस्ता जोखिमको भारबाट बच्न, न्यूनिकरणको उपायकाे खोजीबाट बीमाको जन्म भएको हो।
तपाईलाई पनि यस्ताे चिन्ता छ ?
✨ के बच्चाहरूको भविष्य चिन्ता छ ?
✨ वचत पनि हाेस्, जाेखिम भार बहन पनि हाेस् भन्ने चहाना छ ?
✨के बृद्धा अवस्थाकाे व्यवस्थापनकाे चिन्ता छ ?
✨ जीवन सुरक्षाकाे लेखाजाेखामा हुनुहुन्छ ?
✨ जाेखिम भारकाे व्यवस्थापन गर्न चाहनु हुन्छ?
तपाईलाई जीवन सुरक्षा सम्बन्धी बिभिन्न योजनाहरू, सुरक्षा गर्ने तरिका, इतिहास, विभिन्न कानूनी व्यवस्था, तकनीकी ज्ञान, आधुनिक औजारहरू र टेक्नोलोजीका प्रयोग, बैंकिङ शिक्षा, र वित्तीय जानकारीहरूसँग सम्बन्धित जानकारी प्रदान गर्ने छाै। हाम्राे मुख्य उद्देश्य जीवन सुरक्षा सम्वन्धी गहिरो ज्ञान प्रदान गरी, विभिन्न समयमा सामान्य मानिसहरूको आर्थिक गतिविधिहरूलाई सुरक्षित र सहजता प्रदान गरिदिने हाे ।
आउनुहाेस्, हामी संग जाेडिनुहाेस अनि जीवन सुरक्षा व्यवस्थापन सम्बन्धित उपायहरूकाे अपनाउनु हाेस्।


सम्पूर्ण जगत् सुरक्षितं भवतु
Let the Entire World Secured.
कालः सर्वं चिकित्सति
Time Heals Everything
#jivansurakshya